Interest Subsized Loan Products
प्रत्येक वञ्चित जात / समुदाय / सीमान्तकृत नेपाली समुदायलार्इ उज्जवल भविष्य खोज्ने अधिकार छ।

उच्च तथा प्राविधीक-व्यावसायिक शिक्षा कर्जा खाँचोमा परेका विद्यार्थीहरुलाई निजहरुको उच्च शिक्षा हासिल गर्न सहयोग गर्न ल्यार्इएको हो ।
कुल जनसंख्याको ६६% प्रत्यक्ष रूपमा कृषि र पशुपंक्षी खेतीमा संलग्न छन् ।
मेहनती युवाहरूले विदेशी भूमिमा आफ्नो रोजगारको समयमा धेरै मूल्यवान ज्ञान र सीप प्राप्त गरेका हुन्छन्।
युवाहरू कुनै पनि राष्ट्रको अर्थतन्त्रको सशक्त शक्ति हुन्।
माहा भूकम्पले सबै नेपालीलाई हल्लायो तर हाम्रो दृढ संकल्पलाइ हल्लाउन सकेन, हाम्रा घरहरू गिरे तर फेरि उठ्ने हाम्रो आत्मविश्वास गिरेन ।
कुनै पनि देशको आर्थिक विकासका लागि महिला सशक्तिकरण कुन्जी हो ।
आर्थिक सहयोगको अभावका कारण हाम्रो युवाको लाखौं सपनाहरु पुरा हुँदैनन् ।
सीप विकास तालिममा पहुँचले देशलाई दक्ष जनशक्तिले सुसज्जित पार्नेछ जो देशभित्रै राजस्व उत्पन्न गर्न र अझ राम्रो भविष्य निर्माण गर्न सक्षम र इच्छुक छन् ।

नेपाल सरकारको निर्देशनमा कपडा उद्योगलाई प्रोत्साहित गर्न नबिल बैंकले तपाईको कपडा उत्पादन व्यवसायका लागि ब्याज अनुदान सहित सहज कर्जा प्रदान गरिरहेको छ ।

कपडा उद्योग कर्जा भनेको साना टेक्सटाईल उद्योगले उनीहरूको परिचालन आवश्यकता पुरा गरोस् भनी वा नयाँ स्थापना गरोस् भनी लक्षित गरिएको वित्तीय सहयोग हो।
