नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)
नबिल विद्युतीय भुक्तानी गेटवे (EPG) को साथमा तपाईंको सामान/उत्पादन/सेवाको बजार विश्व जत्तिकै ठूलो रहेको छ। नबिल EPG को साथमा नेपाल र विदेशमा जारी गरिएका भिसा, मास्टकार्ड र युनियन पे ईन्टरनेशनल कार्ड मार्फत सुरक्षित भुक्तानीको साथमा तपाईंको उत्पादन/सेवा अन्तराष्ट्रिय बजारमा बेच्न सक्नुहुनेछ।
EPG ले देहायको कुराहरुको सुविधा दिन्छ:
- सुरक्षित वातावरणमा वेबसाईट मार्फत विभिन्न पेमेन्ट कार्ड स्वीकार गर्नको लागि अनलाईन व्यवसायको स्थापना र ई-कमर्स कारोबार प्रचार-प्रसार गर्दछ
- राष्ट्रिय सिमा बाहिर पनि पहुँच पुर्याउने
बारम्बार सोधिने प्रश्नहरू
सक्छन्, यदि व्यवसायीलाई विभिन्न वेबसाईटमा धेरै एकीकरण(Integration) आवश्यक भएमा र आवश्यकताको औचित्य भएमा व्यवसायीले पुन-एकीकरण प्राप्त गर्नसक्ने छन्। यद्यपी छुट्टै सम्झौता र शुल्कहरु लगाईने छ।
व्यवसायीहरुले तल दिएका प्रक्रियाहरु अपनाउनु पर्दछः
i. नबिल बैंकमा चल्ती खाता/बचत खाता खोल्नुहोस्
ii. EPG सम्झौताको लागि शाखा रोज्नुहोस् र हस्ताक्षर गरिएको र सिल गरिएको सम्झौता प्रदान गर्नुहोस्
iii. कागजात र सम्झौता पेश गरिसकिएपछी व्यवसायीले ३-४ कार्यदिन भित्र API कोड प्राप्त गर्नुहुनेछ
iv. त्यसपछी व्यवसायीको प्राविधिकसमुहले EPG लाईभको लागि हाम्रो प्राविधिक समुहसँग सहकार्य गर्नुहोस्
सम्पुर्ण कागजातहरु भएको एउटा व्यवसायीलाई २-३ कार्यदिन भित्र API दिनसकिन्छ।
हो, वेबसाईटमा कारोबार गर्नको लागि कार्ड ३D सुरक्षणमा दर्ता गरिएको हुनुपर्छ।
व्यवसायीको आफ्नै आवश्यकताका आधारमा निजहरुले अन्य बैंक तथा वित्तीय संस्थाबाट EPG प्राप्त गर्नसक्छ।
.png)