Skip to main content

कर्पोरेट पे

कर्पोरेट पे संस्थागत तथा कर्पोरेट ग्राहकहरुलाई ल्याईएको नेपाल क्लियरिङ हाउस NCHL को प्लेटफर्म मार्फत सदस्य बैंक र वित्तीय संस्थाहरुको खातामा प्रदान गरिने डिजिटल भुक्तानी सेवा हो । यस सेवाले एउटा कर्पोरेट हाउका सम्पूर्ण बैंक खाताहरुको विवरण एउटै स्क्रिनमा हेर्न सकिने सुविधा दिनुका साथै वास्तविक-समय (real-time) मा एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएसबाट एक बैंकबाट अर्को बैंकमा सहजै फन्ड ट्रान्सफर गर्न सकिन्छ।

विशेषता र फाइदाहरू

जनरल

  • हिसाब किताब र राफसाफका लागि खाताहरूमा सहज पहुँच
  • बहु-बैंकिङ र बहु खाताहरुको पहुँचका लागि एकल च्यानल।

भुक्तानी सुविधाहरु

  • बिमा भुक्तानी
  • सरकारी कर तथा राजश्व भुक्तानी
  • कर्मचारीको तलब भुक्तानी
  • ऋणदाता (creditor) भुक्तानी

सुरक्षा

  • निजी र सार्वजनिक नेटवर्कमा उपलब्ध
  • टु फ्याक्टर अथेन्टिकेसन (2FA) को साथ सुरक्षित कारोबार
  • कारोबार अनुमोदनको लागि एक भन्दा धेरै-प्रयोगकर्ता (multi user) ले आधिकारिकता दिनुपर्ने।
  • विभिन्न बैंक खाताहरुको लगईन लागि पासवर्डमा आधारित लगइन।

Required Documents [With Fund Transfer Facility]

1. (For Public Ltd., Pvt Ltd., BFIs, Schools & College etc.) Board Resolution to avail corporatePAY OR 

(For INGOs, Diplomat Missions, Embassies, Development Org., Gov & Semi Gov Org and Proprietorship etc.) Authority Letter to avail corporatePAY
2. corporatePay and NPI Terms & Condition

Required Documents [For View Purpose Only]

सम्बन्धित भिडियोहरू

Note

For any further inquiries or support, please do not hesitate to reach out to our customer care team at customercare@nabilbank.com or +977 1 5970015.