नबिल भिसा इन्टरनेशनल
तपाईंले आफ्नो विदेशी मुद्रा खाता (FCY Account) मा भएको रकम नबिल इन्टरनेशनल डेबिट कार्ड मार्फत उपयोग गर्न सक्नुहुनेछ । विदेशी यात्रामा हुँदा एटीएमबाट नगद निकालेर वा POS मार्फत कारोबार गरेर विदेश यात्राको आनन्द लिनुहोस् । तपाईंले यस कार्ड मार्फत भारत बाहेक विश्वभरी अनलाईन कारोबार पनि गर्न सक्नुहुनेछ ।
