Skip to main content

नबिल स्मार्ट भिसा इन्टरनेशनल

नबिल  स्मार्ट डोमेस्टिकको साथमा, तपाईं व्यवसाय वा छुट्टीको लागि यात्रामा रहँदा आफ्नो नगद डिजिटल रुपमा संगै लानुहोस् । झंझट मुक्त पैसा झिक्ने सुविधाको लाभ लिनुहोस् वा सबैभन्दा बृहत भिसा संजालको साथमा सहज रुपमा खरिद गर्नुहोस्। 

विशेष सुविधाहरु

 
 
 
 
 
 
 

 

शर्त र बन्देजहरु

आवश्यक कागजात चेकलिस्ट, सर्त तथा बन्देजहरू यो वेबसाइटबाट टिपोट गर्नुपर्ने

थप जानकारीका लागि

शुल्क तथा दस्तुर

विवरणदस्तुर
सदस्यता शुल्कअमेरिकी डलर ५
वार्षिक शुल्कअमेरिकी डलर ५
रिचार्ज वा रकम थप गर्दा लाग्ने शुल्कशून्य
नबिल एटिएमका लागि अग्रिम नगद शुल्कशून्य
अन्य एटिएमका हकमा नगद प्रवाह शुल्कन्यूनतम अमेरिकी डलर ३ वा १.५% जुन बढी हुन्छ ।
अन्य एटिएमबाट मौजदातबारे जानकारीअमेरिकी डलर ०.५*
अपवादात्मक सूचीकरण शुल्क (बन्द, सुचारु)
शून्य
पिन पुन: जारी शुल्कअमेरिकी डलर ३
कार्ड पुन: जारी शुल्कअमेरिकी डलर ५
कार्ड प्रतिस्थापन/ रिप्लेसमेन्ट शुल्कअमेरिकी डलर ५
पूर्व निर्धारित नवीकरण र निवेदनबाट नवीकरण शुल्कअमेरिकी डलर ५
कार्ड रुपान्तरण शुल्क**अमेरिकी डलर ५
सीमा पार शुल्ककारोबार रकमको १% अमेरिकी डलर
नबिल सेक्योर दर्ता शुल्कअमेरिकी डलर १.२०
नबिल सेक्योर पुन दर्ता शुल्कअमेरिकी डलर १.२०
नबिल सेक्योर वार्षिक शुल्कअमेरिकी डलर १.२०
नबिल सेक्योर कारोवार शुल्कन्यूनतम अमेरिकी डलर ०.५ वा ०.५% जुन बढी हुन्छ ।
पुर्नबहाली निवेदन/प्रतिलिपि निवेदन शुल्कप्रति कारोवार ने.रु. २५०/–
विवाद व्यवस्थापन शुल्कप्रति कारोवार ने.रु. ५००/–
छ महिनाभन्दा पुरानो खाताविवरण शुल्कप्रति पृष्ठ ने.रु. ५०/–
फिर्ता भएको चेक शुल्कशून्य
मौजदात प्रमाणपत्र जारी शुल्कने.रु. १०००/–
नबिल किस्ताबन्दी प्रकृयागत शुल्कने.रु. १०००/–
अमेरिकी डलर– भारत बाहेक विश्वभर चल्ने । 
*नबिल एटिएम सञ्जाल वा पिओएस सञ्जालभन्दा बाहिरबाट मौजदातको जानकारी लिइएको अवस्थामा लागू हुने । 
**गैर व्यक्तिगतबाट व्यक्तिगत खाता वा व्यक्तिगत खाताबाट गैरव्यक्तिगत खाता 

 

बारम्बार सोधिने प्रश्नहरू

नबिल अन्तर्राष्ट्रिय प्रिपेड कार्डका बारेमा के थाहा पाउनु आवश्यक हुन्छ ?

Embedded with a chip, this International Prepaid card offers you a convenient and secure way to carry your foreign currency. With this card, you can shop anywhere in the world except for India.

कस्ले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड किन्न सक्छ ?

We issue International Prepaid Card to customers travelling abroad on the basis of valid passport/confirmed air ticket, or NRB permit (as applicable).

नबिल अन्तर्राष्ट्रिय प्रिपेड कार्ड खरीद गर्न नबिल बैंक खाता आवश्यक पर्छ पर्दैन ?

No, you don't need to have an account with Nabil Bank to purchase Nabil International Prepaid Card. You can just walk into any of our Nabil bank branches and purchase it over the counter on submission of relevant KYC documents, passport along with Visa, confirmed air ticket etc

यो कार्डले कसरी काम गर्छ ?

Your International Prepaid Card is activated, however you need to change the PIN provided by the bank prior to your first transaction. Please note that the PIN can be changed in Nabil Bank ATMs only. Then you can use the card at any international location for making payments at POS terminals or to withdraw cash at ATMs.

के भ्रमण नगर्नेले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड किन्न सक्छ ?

No, International Prepaid Card is issued only to Travelers visiting countries other than India.