Skip to main content

नबिल भिसा डोमेस्टिक

यात्रु चेक वा विदेशी मुद्रा व्यवस्थापन गर्ने झन्झट रहित यात्रा गर्ने एउटा स्मार्ट तरिका । विदेशमा रहँदा सहजै र ढुक्कले तपाईंको आर्थिक कारोबार गर्नुहोस् वा पैसा झिक्नुहोस् ।

शर्त र बन्देजहरु

आवश्यक कागजात चेकलिस्ट, सर्त तथा बन्देजहरू यो वेबसाइटबाट टिपोट गर्नुपर्ने

थप जानकारीका लागि

शुल्क तथा दस्तुर

विवरणदस्तुर
सदस्यता शुल्कने.रु. ५००/-
वार्षिक शुल्कशून्य
रिचार्ज वा रकम थप गर्दा लाग्ने शुल्कप्रति कार्ड प्रति कारोवार ने.रु. ५०/–
नबिल एटिएमबाट नगद प्रवाह शुल्कशून्य
अन्य एटिएमका हकमा नगद प्रवाह शुल्कने.रु. ५०/–
अन्य एटिएमका हकमा नगद प्रवाह शुल्क (भारत)ने.रु. २५०/–
अन्य एटिएमबाट मौजदातबारे जानकारीने.रु. ५०/-*
इन्कारी शुल्कने.रु. ८०/–
अपवादात्मक सूचीकरण शुल्क (बन्द, सुचारु)ने.रु. २००/–
पिन पुन: जारी शुल्कने.रु. १५०/–
कार्ड पुन: जारी शुल्कने.रु. ५००/–
कार्ड प्रतिस्थापन/रिप्लेसमेन्ट  शुल्कने.रु. ५००/–
पूर्व निर्धारित नवीकरण र निवेदनबाट नवीकरण शुल्कने.रु. ४००/–
नबिल सेक्योर दर्ता शुल्कने.रु. १००/–
नबिल सेक्योर पुन: दर्ता शुल्कने.रु. १००/–
नबिल सेक्योर वार्षिक शुल्कने.रु. १००/–
नबिल सेक्योर कारोवार शुल्कन्यूनतम ने.रु. ५०/– वा ०.५% जुन बढी हुन्छ ।
पुर्नबहाली निवेदन/प्रतिलिपि निवेदन शुल्कप्रति कारोवार ने.रु. २५०/–
विवाद व्यवस्थापन शुल्कप्रति कारोवार ने.रु. ५००/–
नबिल किस्ताबन्दी प्रकृयागत शुल्कन्यूनतम ने.रु. १०००/–वा २%

अन्तर्देशीय नेपाल र भारतमा चल्ने

*नबिल एटिएम सञ्जाल वा पिओएस सञ्जालभन्दा बाहिरबाट मौजदातको जानकारी लिइएको अवस्थामा लागू हुने ।