Skip to main content

नबिल स्मार्ट डेबिट कार्ड

नेपाल, भारत, र भुटानमा सहजैसँग पैसा झिक्न सकिने र सुरक्षित रुपमा  कारोबार गर्न सकिने सुविधा । नबिलको स्मार्ट डेबिट कार्ड सहज रुपमा ATM र POS मेशिनहरुमा प्रयोग गर्न सकिन्छ । साथै, यस कार्डमार्फत सुरक्षित रुपमा अनलाईन कारोबार पनि गर्न सकिन्छ । 

नबिल बैंकले भिसा र मास्टरकार्ड गरी दुई योजनामा ​​डेबिट कार्ड जारी गर्दछ र ग्राहकहरूले आफ्नो रोजाइको कार्डहरू प्राप्त गर्न सक्छन्।

विशेषता

 
 
 

 

* रु ५००० सम्म, नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही

योग्यता

  • नबिल बैंकमा व्यक्तिगत बचत वा चल्ती खाता हुनुपर्ने।