Personal Overdraft
नेपाल राष्ट्र बैंकको निर्देशिकाको सीमा भित्र रही जग्गा र भवनको धितोमा अधिविकर्ष सीमा सुविधा उपलब्ध गराइन्छ । सरल कर्जा प्रकृयाका साथै सजिलै चुक्ता गर्न सकिने यस अधिविकर्ष कर्जाले तपाइँको लगानी वा अन्य भैपरि आउने आर्थिक आवश्यकताहरु पुरा गर्न सघाउँनेछ ।
विशेषता
![]()
आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
![]()
पचास लाख रुपैयासम्मको कर्जा आकार
![]()
वार्षिक रुपमा नवीकरण हुने
![]()
प्रकृया अवधिभर व्यक्तिगत परामर्श
![]()
कागजात पेश गर्ने सरलीकृत प्रकृया
![]()
छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया
![]()
बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
फाइदा
- आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
- पचास लाख रुपैयासम्मको कर्जा आकार
- वार्षिक रुपमा नवीकरण हुने
- प्रकृया अवधिभर व्यक्तिगत परामर्श
- कागजात पेश गर्ने सरलीकृत प्रकृया
- छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया
- बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
शर्त बन्देजहरु
- मार्जिनका लागि सम्पत्तिको प्रतिकुल मूल्यको ८०% आवश्यक पर्ने |
- व्याज मासिक आधारमा लगाइने र अवधिपछि नवीकरण नभएमा सॉवा रकम चुक्ता गर्नुपर्ने ।
- ऋणीको कर्जा पुर्नभुक्तानी दायित्व निजको अप्रतिवद्ध मासिक आयको ५०% भन्दा बढी हुन नहुने
- घोषित आयलाई बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
- भवन भएको अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
- धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।
शुल्क र दस्तुरहरु
| विवरण | दस्तुर |
| कर्जा प्रशासन शुल्क |
निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५% व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १% |
| प्रतिवद्धता शुल्क |
प्रयोग नगरिएको सीमाको १% |
| सिआईसि दस्तुर |
वास्तविक आधारमा |
All other charges as per directives issued by Nepal Rastra Bank.

