Skip to main content

Regular Fixed Deposit

अत्याधिक सुरक्षाको साथमा तपाईंको बचत बढाउने एउटा उत्तम तरिका…! तपाईंको निक्षेपलाई उच्च प्रतिफल सहित व्यवस्थापन गर्ने सरल र झन्झटमुक्त प्रकिया।

विशेष सुविधाहरु

  • आकर्षक ब्याजदर। ब्याजदर थाहा पाउनयहाँ क्लिक गर्नुहोस्
  • प्रत्येक तीन महिनामा ब्याजको भुक्तानी
  • मुद्धती खाताको राशीमा ९०% सम्म कर्जा