Small & Micro Enterprises
साना तथा लघु उद्यमहरू देशभित्र आर्थिक वृद्धि र रोजगारीका लागि महत्वपूर्ण योगदानकर्ता हुन्। सानो तथा लघु उद्यम ऋणहरुले नयाँ उद्यमहरूको स्थापनाको लागि वित्तीय सहायता प्रदान गर्दछ र तिनीहरूको विकासको लागि स्थापित उद्यमको वित्तीय आवश्यकताहरू पूरा गर्दछ।
विशेषताहरु
![]()
ब्याज दरः आधार दर+ २.००% प्रिमियम
![]()
कर्जा सिमा: प्रति ऋणी/इकाई रु १५ लाख सम्मको
![]()
उमेर हद: १८ वर्ष देखी ६८ वर्ष सम्मको
![]()
कर्जा अवधीः १ वर्षदेखि अधिकतम १o वर्षको अवधी
![]()
भुक्तानीको तरिका: अवधीक कर्जाको लागि समान मासिक किस्ता आधारमा र कार्यगत पुजीं कर्जाको लागि त्रैमासिक
![]()
लचकदार पुर्नभुक्तानी योजना सहित देशका दूरदराजका इलाकाहरु सम्म सहज पहुँच भएको ।
![]()
प्रशासनिक शुल्क: ०.७५%
![]()
कार्य सम्पादन अवधि: आवश्यक सम्पुर्ण कागजात पेश भएको १५ कार्यदिन भित्र

