एकल स्वामित्व फर्म
- प्यान प्रमाणपत्र
- व्यवसाय दर्ताको प्रमाणपत्र (न्यूनतम पुंजी रु. ५००,०००/- पाँच लाख)
- व्यवसायको मालिकको आईडी प्रतिलिपि
- स्थानको नक्सा
- आवेदन पत्र
- कर चुक्ता प्रमाणपत्र (व्यवसाय दर्ता भएको एक वर्ष पूरा भएको खण्डमा)
- नबिल बैंकमा खाता भएको हुनुपर्ने
प्राइभेट लिमिटेड कम्पनी
- प्यान प्रमाणपत्र
- व्यवसाय दर्ताको प्रमाणपत्र
- व्यवसायको मालिकको आईडी प्रतिलिपि
- स्थानको नक्सा
- माईन्युटको प्रतिलिपि
- प्रबन्धपत्र (Memorandum of Association -MOA) र नियमावली (Article of Association -AOA)
- आवेदन पत्र
- कर चुक्ता प्रमाणपत्र (व्यवसाय दर्ता भएको एक वर्ष पूरा भएको खण्डमा)
- लेखापरीक्षणको रिपोर्ट (व्यवसाय दर्ता भएको एक वर्ष पूरा भएको खण्डमा)
- नबिल बैंकमा खाता भएको हुनुपर्ने
पब्लिक लिमिटेड कम्पनी
- प्यान प्रमाणपत्र
- व्यवसाय दर्ताको प्रमाणपत्र
- बिनियम (Article of Incorporation) को प्रतिलिपि
- आवेदन पत्र
- माईन्युटको प्रतिलिपि (सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको नाम पनि उल्लेख गर्नुपर्दछ)
- संचालक समितिका सदस्यहरु र अधिकृत हस्ताक्षरकर्ताको नागरिकता
- स्थानको नक्सा
- कर चुक्ता प्रमाणपत्र (व्यवसाय दर्ता भएको एक वर्ष पूरा भएको खण्डमा)
- लेखापरीक्षणको रिपोर्ट (व्यवसाय दर्ता भएको एक वर्ष पूरा भएको खण्डमा)
नबिल बैंक सम्पर्क विवरण:
रेमिट्यान्स बिजनेस सेन्टर
फेसबुक पेज: Nabil Remit
ईमेल:rbc.mkt@nabilbank.com
फोन: +९७७ ०१-५९७१८५६/५९७१८५८
वेबसाईट:www.nabilbank.com