Skip to main content
नयाँ
Branchless Banking
शाखारहित बैंकिङ

शाखारहित बैंकिङ

नयाँ
nRemit
nRemit

nRemit- Sending money has never been easier

नयाँ
Nepal Now
Nepal Now

Nepal Now is an application - A dedicated digital payment platform designed exclusively for foreign tourists (other than Indian) visiting Nepal. The application will function as a secure and convenient digital wallet, enabling tourists to carry out financial transactions seamlessly during their stay.

नयाँ
Corporate nBank App & Web for Organizations and Firms
Corporate nBank App & Web for Organizations and Firms

Seamless Digital Banking for Businesses:

नयाँ
corporatePAY-Sole User
corporatePAY-Sole User

The sole proprietor corporate framework is a business model designed for single-owner businesses where one individual has complete authority to manage and approve transactions. Unlike traditional corporate structures that require multiple users under a maker-checker process, sole proprietorship businesses operate through a single authorized user with both transaction initiation and approval rights coupled into one.

नयाँ
Terms and Conditions for Generative AI RFP
Terms and Conditions for Generative AI RFP

Terms and Conditions for Generative AI RFP

नयाँ
Transaction Limit
कारोबार सीमा
अनलाइन कारोबारको सीमा जान्नुहोस्
नयाँ
Nabil FD Card
Nabil FD Card

Nabil FD Card is a credit card facility available to those customers who have opened fixed deposit account with us. Here, the customer will be able to avail credit card facility all while earning interest on their fixed deposit.

नयाँ
Nabil Corporate Net
नबिल कर्पोरेट नेट

संस्थागत बैंकिङका लागि डिजिटल गेटवे नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा नबिल बैंक लिमिटेडका लागि मात्र विकसित गरिएको सेतो-लेबल कर्पोरेट इन्टरनेट बैंकिङ समाधान हो। नबिल बैंकले संस्थागत ग्राहकहरूलाई सुरक्षित, प्रभावकारी र भरपर्दो डिजिटल बैंकिङ समाधानहरू प्रदान गर्ने उद्देश्यले बैंकको आफ्नै पूर्वाधारमा होस्ट र व्यवस्थित गरिएको पूर्ण रूपमा ह्वाइट-लेबल कर्पोरेट इन्टरनेट बैंकिङ प्रणाली, नबिल कर्पोरेट नेटमा अवस्थित कर्पोरेट पे प्लेटफर्मलाई अपग्रेड र पुन: ब्रान्ड गरेको छ।

नयाँ
Nabil Smart Debit Card
नबिल स्मार्ट डेबिट कार्ड

नेपाल, भारत र भुटानमा सहजैसँग पैसा झिक्ने र सुरक्षित नगदरहित कारोबारको सुविधा।

नयाँ
Nabil Visa - International
नबिल भिसा इन्टरनेशनल

तपाईंले आफ्नो FCY खातामा भएको फण्डहरू नबिल इन्टरनेशनल डेबिट कार्ड मार्फत उपयोग गर्न सक्नुहुनेछ।

नयाँ
Nabil Visa - Domestic Credit Card
नबिल भिसा- डोमेस्टिक

तपाईंको मनपर्दो उत्पादन र सेवा खरिद गर्नुहोस् नबिल सम्पर्क रहित भिसा– डोमेस्टिक क्रेडिट कार्डको साथमा र पछि भुक्तान गरी सजिलै सुविधा पाउनुहोस् ।

नयाँ
Nabil MasterCard - Domestic Credit Card
नबिल स्मार्ट मास्टर कार्ड डोमेस्टिक

नबिल सम्पर्क रहित मास्टरकार्ड डोमेस्टिकको साथमा घरमा खुशी ल्याउनुहोस्, अब तपाईंको खुशीले पर्खि राख्नुपर्दैन ।

नयाँ
Nabil Visa - Domestic Prepaid Card
नबिल भिसा डोमेस्टिक

यात्रु चेक वा विदेशी मुद्रा व्यवस्थापन गर्ने झन्झट रहित यात्रा गर्ने एउटा स्मार्ट तरिका ।

नयाँ
Nabil Visa - International Prepaid Card
नबिल स्मार्ट भिसा इन्टरनेशनल

नबिल  स्मार्ट डोमेस्टिकको साथमा, तपाईं व्यवसाय वा छुट्टीको लागि यात्रामा रहँदा आफ्नो नगद डिजिटल रुपमा संगै लानुहोस् ।

नयाँ
Nabil  iCard
नबिल आईकार्ड

हामी तपाईंको विदेशबाट खरिद गर्ने र अन्तर्राष्ट्रिय भुक्तानी गर्ने सपना साकार पार्दछौं ।

नयाँ
Nabil Installment
नबिल इन्स्टलमेन्ट

नबिल  किस्ताको लाभसंग घरेलु उपकरण, इलेक्ट्रिक ग्याजेट, फर्नीचर, गहना, ट्राभल प्याकेज, वातावरण-मैत्री दुई-चक्के सवारी साधान, स्वास्थ्य सेवा, र अन्य थुप्रै कुरा खरिद गर्नुहोस्। नबिल  क्रेडिट कार्ड होल्डरको लागि विशेष प्रस्ताव, सहज समान मासिक किस्ता सेवाको साथमा सक्दो लाभ लिनुहोस्।

नयाँ
POS
नबिल पस

नबिल पस (POS - पोइन्ट अफ सेल) मेशिनले व्यवसायहरूलाई ग्राहकले कार्ड स्वाइप मार्फत खरिद गरेको सामान / सेवाहरूको पैसा भुक्तानी लिन सकिने बनाउँछ।

नयाँ
Nabil Electronic Payment Gateway (EPG)
नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)

नबिल विधुतीय भुक्तनी प्रणाली सेवाबाट नेपाली व्यवसायीहरुले आफ्नो बैंकिङ्ग सेवासुविधाहरु नेपालमा वा विदेशमा जारी गरिएका भिसा, मास्टर कार्ड र युनियन–पे अन्तराष्ट्रिय कार्डको माध्यमबाट सुरक्षित वातावरणमा भुक्तानी स्वीकार गरेर अनलाइनमा विक्री गर्न सक्नेछन् ।

नयाँ
Nabil QR  Code
नबिल QR कोड

नबिल बैंकले नेपालमा, नबिल QR कोड ल्याउनको लागि फोनेपेसँग जोडिन पाउँदा गर्व गर्दछ।

नयाँ
nBank
एन बैंक

Experience neo banking in Nepal with nBank, the simplest, the most convenient, the fastest and the most secured form of banking. nBank is a completely digital banking experience. 

Open a bank account, get a digital loan, remit money to Nepal instantly with the nBank app. Download the app today and open the door to a neo era of digital banking in Nepal. Check out the increasing list of products, services, and features you can use - even without logging in.

नयाँ
Nabil FoneLoan
नबिल फोनलोन

नबिल फोनलोन एन बैंक एप मार्फत एक छोटो अवधिको अग्रिम रुपमा अनुमोदित ऋण प्रदान गर्ने एक नवीन डिजिटल ऋण सेवा हो।

नयाँ
Nabil ViberBanking
भाईबर बैकिङ्ग

भाइवर बैंकिङ्ग डिजिटल प्रविधि हो जस्ले गुगल प्लेस्टोर र एपस्टोरमा नि:शुल्क उपलब्ध भएको, इन्टेरनेटमा आधारित लोकप्रिय अन्र्तमञ्चमा आधारित तत्काल सन्देश र आवाजयुक्त आइपी (भिओआइपी) एप्लिकेशन भाइबरमार्फत प्रत्यक्ष रुपमा बैंकसंग अन्तक्र्रिया गरी विभिन्न सेवाहरु उपभोग गर्ने अनुमति दिन्छ ।

नयाँ
Connect IPS
कनेक्ट आईपीएस

कनेक्ट आईपीएस नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) द्वारा विकसित र संचालित एक ईलेक्ट्रोनिक-भुक्तानी प्रणाली हो ।

नयाँ
CorporatePAY
कर्पोरेट पे

कर्पोरेट पे संस्थागत तथा कर्पोरेट ग्राहकहरुलाई ल्याईएको नेपाल क्लियरिङ हाउस NCHL को प्लेटफर्म मार्फत सदस्य बैंक र वित्तीय संस्थाहरुको खातामा प्रदान गरिने डिजिटल भुक्तानी सेवा हो ।

नयाँ
Nabil Online
नबिल अनलाईन

शिक्षा र ज्ञानले तपाईंको बौद्धिक क्षितिज विस्तार गर्दछ। अन्तर्राष्ट्रिय पाठ्यक्रमहरू र ज्ञान साझेदारी प्लेटफर्महरूले तपाईंलाई बिभिन्न एक्सपोजरहरु प्रदान गर्दछ।

नयाँ
Green PIN
ग्रिन पिन

नबिल ग्रीन पिन एक तत्काल, सुरक्षित, र पेपरलेस रुपमा डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सेट अथवा रिसेट गर्न सक्ने सुविधा हो।

नयाँ
Nabil E-secure
नबिल ई -सेक्युर

अनलाईन शपिङको दुनिया सहज, सरल छ र लाखौं विकल्प प्रदान गर्दछ।