नबिल भिसा इन्टरनेशनल
तपाईंले आफ्नो विदेशी मुद्रा खाता (FCY Account) मा भएको रकम नबिल इन्टरनेशनल डेबिट कार्ड मार्फत उपयोग गर्न सक्नुहुनेछ । विदेशी यात्रामा हुँदा एटीएमबाट नगद निकालेर वा POS मार्फत कारोबार गरेर विदेश यात्राको आनन्द लिनुहोस् । तपाईंले यस कार्ड मार्फत भारत बाहेक विश्वभरी अनलाईन कारोबार पनि गर्न सक्नुहुनेछ ।
विशेषता
पहुँच
- भारत बाहेक विश्वभरि बृहत रुपमा स्वीकार गरिने
- ४ वर्षको मान्य अवधि
- VISA चल्ने सम्पुर्ण ATM, POS र eCommerce साईटहरुमा कारोबार गर्न सकिने
प्रविधि
- नबिल बैंकको ATM मार्फत कागज रहितको वातावरण मैत्री हरित पिन (Green PIN) प्राप्त गर्न सकिने
- कारोबारको लागि पिन प्रमाणीकरण (PIN Verification) को आवश्यकता नपर्ने, सजिलो र कन्ट्याक्टलेस Tap & Pay प्रविधि*
- नबिल स्मार्टबैंक मार्फत रियल टाईममै कार्ड मार्फत कारोबार गर्न, कारोबारको विवरण प्राप्त गर्न, र पिन रिफ्रेश गर्न सकिने
सुरक्षा
- अन्लाईन शपिङ्ग गर्दा हाम्रो "On-the-go-eSecure डिजिटल सुरक्षा प्रणाली" मार्फत तपाईंको कारोबार सुरक्षित हुने हुँदा तपाईंले ढुक्कसाथ कारोबार गर्न सक्नुहुन्च
- प्राथमिक तरिकाको प्रमाणिकरण विधि मार्फत ATM र POS कारोबारको लागि चिप कार्ड सुरक्षित गर्न सकिने
- नबिल स्मार्टबैंक मार्फत रियल टाईममै तपाईंले कारोबारको विवरण प्राप्त गर्नुका साथै कार्ड सकृय/निस्कृय गर्न सक्नुहुन्च
- कारोबार गरेको केहि क्षणमै तपाईंले नबिल बैंकमा दर्ता गर्नुभएको मोबाईल नम्बर र ईमेलमा SMS र email alert पाउनुहुनेछ
* नेरु ५,००० बाराबाराको अमेरिकि डलर (USD), नेपाल रष्ट्र बैंकको निर्देशनको अधिनमा रही

