नबिल स्मार्ट डेबिट कार्ड
नेपाल, भारत, र भुटानमा सहजैसँग पैसा झिक्न सकिने र सुरक्षित रुपमा कारोबार गर्न सकिने सुविधा । नबिलको स्मार्ट डेबिट कार्ड सहज रुपमा ATM र POS मेशिनहरुमा प्रयोग गर्न सकिन्छ । साथै, यस कार्डमार्फत सुरक्षित रुपमा अनलाईन कारोबार पनि गर्न सकिन्छ ।
नबिल बैंकले भिसा र मास्टरकार्ड गरी दुई योजनामा डेबिट कार्ड जारी गर्दछ र ग्राहकहरूले आफ्नो रोजाइको कार्डहरू प्राप्त गर्न सक्छन्।
विशेषता
![]()
पहुँच:
- नेपाल, भारत, र भुटानमा बृहत रुपमा स्वीकार हुने
-
वैधता: भिसा कार्ड ४ वर्षको लागि र मास्टरकार्ड ५ वर्षको लागि
- ATM,POS मेशिन र अन्लाईन कारोबारमा प्रयोग गर्न सकिने
![]()
प्रविधि:
- नबिल बैंकको ATM मार्फत कागज रहितको वातावरण मैत्री हरित पिन (Green PIN) प्रप्त गर्न सकिने
- कारोबारकोलागि पिन प्रमाणीकरण (PIN verificcation)को आवश्यकता नपर्ने, सजिलो र कन्ट्यक्टलेस Tap & Pay प्रविधि*
- नबिल स्मार्टबैंक मार्फत रियल टाईममै कार्ड मार्फत कारोबार गर्न, कारोबारको विवरण प्रप्त गर्न, र पिन रिफ्रेश गर्न सकिने
![]()
सुरक्षा:
- अन्लाईन शपिङ गर्दा हाम्रो "On the go e-secure डिजिटल सुरक्षा प्रणालि" मार्फत तपाईंको कारोबार सुरक्षित हुने हुँदा तपाईंले ढुक्कसाथ कारोबार गर्न सक्नुहुन्छ
- प्राथमिक तरिकाको पिन प्रमाणिकरण विधि मार्फत ATM र POS कारोबारको लागि चिप कार्ड सुरक्षित गर्न सकिने
- नबिल स्मर्टबैंक मार्फत रियल टाईममै तपाईंले कारोबार विवरण प्रप्त गर्नुका साथै कार्ड सकृय/निष्कृय गर्न सक्नुहुन्च
- कारोबार गरेको केहि क्षणमै तपाईंले नबिल बैंकमा दर्ता गर्नुभएको मोबाईल नम्बर र ईमेलमा SMS र email alert पाउनुहुनेछ
* रु ५००० सम्म, नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही
योग्यता
- नबिल बैंकमा व्यक्तिगत बचत वा चल्ती खाता हुनुपर्ने।

