नबिल आईकार्ड
हामी तपाईंको विदेशबाट खरिद गर्ने र अन्तर्राष्ट्रिय भुक्तानी गर्ने सपना साकार पार्दछौं । नबिल आईकार्डद्वारा अन्तर्राष्ट्रिय अनलाइन कारोबारलाई सरल पारिएको छ । तपाईंको घरबाट सहजै अन्तर्राष्ट्रिय ई-कमर्स वेबसाइटबाट तपाईंको मनपर्दो ब्रान्डबाट खरिद गर्नुहोस् ।
मुख्य विशेषताहरु
![]()
भिसा कार्ड अन्तर्गत कार्ड जारी गरिने
![]()
अमेरिकी डलरमा कार्ड जारि गरिने
![]()
अधिकतम टप-अप अमेरिकी डलर ५००, प्रति वर्ष सिमा नियमनकर्ताबाट तय गरिएको
![]()
तुरुन्त (काउन्टरमा) कार्ड जारी गरिने
![]()
Go e-secure डिजिटल सुरक्षा प्रणालीमार्फत किनमेल गर्दा सुदृढ सुरक्षा।
![]()
अमेरिकी डलर ५,०० सम्म टप-अप सुविधा सहित संचयी FCY मा जम्मा गर्न सकिन्छ । अमेरिकी डलर ५,०० भन्दा बढी रकम कार्ड होल्डरको LCY/FCY खातामा सधैं रकमान्तर गरिनेछ।
![]()
रियल टाईम कार्ड सक्रिय/निष्क्रिय र नबिल स्मार्ट बैंकमार्फत कारोबार विवरण
![]()
तुरुन्त SMS र ईमेलको साथमा कारोबार सतर्कताको सूचना
![]()
४ वर्षको वैद्य अवधि
![]()
वैद्य अवधि भित्र कुनै पनि समयमा सहज टप-अप, तर ग्राहकले नेपाल राष्ट्र बैंकको मापदण्ड पूरा गरेको हुनुपर्ने
योग्यता
- अध्यावधिक KYC र PAN विवरण सहित नबिल बैंकमा LCY/FCY खाता भएको सम्पूर्ण/नयाँ व्यक्तिगत ग्राहक
- अध्यावधिक KYC र PAN विवरण सहित नबिल बैंकमा LCY/FCY खाता भएको सम्पूर्ण दर्तावाला फर्म/कम्पनी/संस्था

